इन्द्रेणीकि गायिका कल्पना दाहाललाई फेरी अर्को ठुलो बज्रपात,आमा सिकिस्तै बिरामी

काठमान्डौं : गायिका कल्पना दाहाललाई फेरी अर्को पि,डा थपिएको छ।उनि दु,खबाट बल्ल केहि थिरिएको थिईन तर केहि समय ,बित्न नपाउदै फेरी अर्को ब,ज्र,पात भएको छ।उनकी आमा फेरी अ,स्प,तालको बेडमा जीव,नको ल,डाई लडिरहेकी छिन।लामो समय देखिको बिरामी उनि फेरी बिरा,मी भए पछि कल्पनालाई थप पि,डा थपिएको हो।आजै कल्पना दाहाल दोहोरी च्याम्पियनमा आउदै छिन आजै उनि अस्प,ताल,मा जानु परेको छ।

‘उनकी आमालाई लागेको रोगले आफैलाई थला पारेको समेत उनि बताउछिन।घरमा एक जना बिरा,मी हुदा परीवारनै बि,रामी जस्तै भईने रहेछ’ कल्पना दाहालले लालीगुराँस डटकम संग भनिन। २०७२ सालको भुइचालो पछि बि,रामी भएकी आमा अहिले झन् सि,किस्तै बि,रा,मी भएपछि उनि दु,खमा थप दु,ख थपिएको बताउछिन। दाईको गत बर्ष नि,धन भएको थियो ।त्यसको अघिल्लो बर्ष भा,ईको पनि क्यान्स,रले नि,धन भएको थियो।

 

यो पनि पढ्नुहोस :

यो बेला अत्याधिक बि,बा,दमा आएको दोहोरी च्याम्पियनको भोलिको अंकमा राजु परियार जजको भूमिकामा देखिने भएका छन। अतिथि निर्णायकको भूमिकामा उनि संगै गायिका टिका पुन पनि जाने भएकी छिन।दर्शकको अत्याधिक मागलाई मध्यनजर राख्दै दुवै चर्चित कलाकारलाई उक्त दोहोरी च्याम्पियनको दोश्रो बिशेष भागमा समेटिएको कार्यक्रम प्रस्तोता तथा लोकप्रिय लोकदोहोरी गायक बद्री पंगेनीले  जानकारी दिएका छन।

यता कल्पना दाहाल र राजु परियार बीच साच्चिकै दोहोरी परेकै होत भन्दै प्रश्न उठेको छ। आम दर्शकको प्रश्नको रुपमा रहेको केहि दिन अगाडीनै प्रकाशनमा आएको दोहोरी च्याम्पियनको ट्रेलरलाइ लिएर बद्री पंगेनीलाइ राखिएको उक्त प्रश्नमा उनले हाँसेर उतर दिएका छन ।पंगेनीले भने ‘कल्पना संग दोहोरी हो कि के हो पुरा भाग हेर्नु पर्छ शनिबार ९ बजे’।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × one =