फेरि बज्यो खत,राको घण्टी,भारतमा तीव्र गतिमा फैलदै कोरोना

काठमाडौं : २८ मार्चमा भारतमा संसारकै सबैभन्दा धेरै ६८ हजार २० जना को,रोना सं,क्र,मित पाइए । यो आँकडा पछिल्लो १ सय ६९ दिनयताको सबैभन्दा धेरै हो ।

यसअघि अघिल्लो वर्ष १० अक्टोबरमा ७४ हजार ४ सय १८ जनामा सं,क्र,मण देखिएको थियो । भारतका १५ भन्दा धेरै जिल्लामा को,रो,नाको दोस्रो लहरले भया,न,क रुप लिइसकेको छ । यी जिल्लामा नयाँ संक्रमितको संख्या लगातार बढिरहेको छ । यद्यपी, अझै पनि दोस्रो लहरको उच्च अवस्था आइसकेको छैन ।

उच्च बिन्दु कतिबेला आइपुग्छ रु यसबारे कुनै पनि वैज्ञानिक स्पष्टसँग केही पनि बोल्नसक्ने अवस्थामा छैनन् किनकी अहिलेको अवस्थालाई सं,क्र,मणको दोस्रो लहरको सुरुवाती चरण मानिएको छ ।

सेप्टेम्बर २०२० मा पहिलो चरणको उच्च अवस्थामा महाराष्ट्रका केही जिल्लामा सं,क्र,मितको ग्राफ जे थियो, अहिले त्यो तीन गुणाभन्दा धेरै भइसकेको छ ।

महाराष्ट्रको अवस्थाबाट सिक्नु जरुरी

वैज्ञानिकहरुका अनुसार महाराष्ट्रको अहिलेको अवस्थाबाट सबै राज्यले सिक्नुपर्छ । महाराष्ट्रमा नयाँ बि,रा,मीको संख्या बढ्नुको प्रमुख कारण परीक्षण कम हुनु हो ।

मुम्बई, पुणे, नागपुरजस्ता जिल्लाबाट हरेक १ सयमा परीक्षण गर्दा २० भन्दा धेरै सं,क्र,मित देखिएका छ । सं,क्र,मणको दोस्रो लहर पहिलेको दाँजोमा धेरै सं,क्रा,मक छ भन्ने यसैले देखाउँछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty eight − = eighteen