छिटो हेर्नुस् भर्खरै सदिच्छाको फेसबूकमा भेटियो यस्तो(भिडियो हेर्नुस् )

मोरङ । उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविण बाँस्तोलको गत पुस ५ गते भएको मृ ,त्यु प्रकरणमा मृ त्यु वा ह, त्याको कारण र संलग्न व्यक्तिसम्म प्रहरी नपुग्दै सामसुम हुनै लागेको थियो ।

तर जब मृ,त,ककी बहिनी दूर्गा बाँस्तोला ‘सदीक्षा’ले जनस्तरबाटै घटनाको छानबिन थालिन्, शं,कास्प,दहरू न्यायको कठघरासम्म पुगेका छन् ।

राज्यबाट अख्तियारप्राप्त प्रहरीले गर्न नसकेको काम पीडित परिवारकी एक युवतीले गर्न कसरी सम्भव भयो ? शं,कास्पद आरोपीसम्म पुग्न सदीक्षाले प्र,ह,रीलाई कसरी बाध्य पारिन्रु यसका पछाडि सदीक्षाले धेरै संघर्ष गर्नुपरेको छ ।

मृ,त ककी बहिनी सदीक्षाले दाजुको न्यायका लागि ईलाका प्र,हरी कार्यालयमा गरेको संर्घष र देखाएको साहस पछिल्लो समयमा उदाहरणीय बनेको छ । यद्यपि, आजभोलि सदिच्छालाई सुरक्षामा थ्रेड भएको छ ।

उनका बारेमा अनर्गल प्रचार गर्दै अमेरिका जान सम्म रोक्ने प्रयास भै रहेको समाचार श्रोत बताउछ । पछिल्लो अपडेट बारे हामीले उनै सदिच्छासङ कुराकानि गरेका छौ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty five − = 34