अर्को महिना कोरियाको लामो बसाई सकेर घर आउने सपना बोकेका गगन कोरिया मै अस्ताए !

काठमाडौं: दक्षिण कोरियामा एक नेपाली कामदारको मृ८त्यु भएको छ।हृ८दयघातका कारण सुर्खेतका गगन रावलको कोरियामा मृ८त्यु भएको सुर्खेत समाज दक्षिण कोरियाले जानकारी दिएको छ। उनको मंगलबार राति स्थानीय समयअनुसार साढे २ बजे मृ८त्यु भएको हो।दक्षिण कोरियामा ४ वर्ष १० महिना बसिसकेका उनी अप्रिलमा नेपाल आउने योजनामा थिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty one ÷ 81 =