कोरियामा मृ’त्यू भएका गगनको बैशाख मा विहे गर्ने योजना, उनकी प्रेमिकाले लेखिन यस्तो मनै छुने स्टाटस

काठमाडौं : इपिएस प्रक्रिया मार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने– ४ बिजौराका गगन रावलको सोम बार राति नि’धन भएको थियो । हृदय घा’तका कारण सुर्खेतका गगन रावलको कोरियामा मृ,त्यु भएको सुर्खेत समाज दक्षिण कोरियाले जानकारी दिएको थियो । उनको मंगलबार राति स्थानीय समय अनुसार साढे २ बजे मृ,त्यु भएको जानकारी प्राप्त भएको थियो । दक्षिण कोरियामा ४ वर्ष १० महिना बसि सकेका उनी अप्रिलमा नेपाल आउने योजनामा थिए । उनको मृ,त्यू पश्चात उनकी प्रेमिका ले उनलाई लेखेको मन् छूने यो स्टाटस ले सारा नेपालीको मन रुवाएको छ ।

हेर्नुहोस् जस्ताको तस्तैस्( के भयो के यस्तो मलाई विश्वास लागिरहेको छैन तिमि यो संसारमा छैनौ भनेर, यतिचाडै छोडेर जानु थियो भने माया किन लगायौ अब तिमि र मैले देखेको सपना कसरी पुरा हुन्छनरु यदि जानु नै थियो भने मलाई नै साथमै लगेर जानु नि किन यो संसारमा एक्लै छोडेर गयौ मलाई माया गर्ने तिमि बाहेक कोहि छैन यो संसारमा खोइ कसरी समाहालु आफुलाई ठिकै छ तिमि म भन्दा अगाडी गएयौ अब म पनि आउछु तिमि संगै अनि हाम्रो सपनाहरु उतै पुरा गरमला ।

कान्छु पिलिज़ आउन फर्किएर हामी बैशाख मा बिहे गर्ने भनेको होइन र किन यस्तो गरेउ किन छोडेर गयौ दैब पनि कति निस्तुरी रहेछ चोखो माया गर्ने लाई कहिले साथमा बाच्न दिदैन अरु म के लेखु मा निशस्ब्द छु योकुरा झुटो हो भने नि हुन्थोयो कसैले RIP

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ sixty nine = seventy five