१७ वर्षीया किशोरीको बयान : फेसबुकमा कुरा भएर गेष्ट हाउस पुर्यायो, कोठामा पुग्नासाथ थालिहाल्यो

एजेन्सी : फेसबुकमा कुरा भयो । सुरु मा राम्रै बोल्न थाले । त्यसपछि भेटौ भन्न थाले । शुरुमा त मैले मानेकी थिएन । बाहिर कतै चीसो खानेगरी भेटौ न भनेर कर गरेपछि सहमत भए ।बाहिर कतै चीसो खाने भनेकाले उनको बाईकमा चढे । तर उनले बाहिर कहि खुलेको रहेनछ मैले चिनेको होटलमा जाऔँ भने

मैले इन्कार गर्न सकिन । होटल जाने बित्तिकै उनी कोठातिर हिँडे । मलाईपनि बोलाए । तर मैले इन्कार गरे । तर त्यहाँ अरु केटामात्र थिए ।अब चिनेको भन्दापनि नचिनेकोसँग गाह्रो हुन्छ की भन्ने डर भयो उनीसँग कोठामा गए । कोठामा प्रवेश गर्नासाथ उनले चुकुल लगाए। मैले किन यसो गरिरहेका छौ भन्दै कराए ।

उसले फेरी मलाई कन्भिन्स गर्न खोज्यो केही नगर्ने मात्र कुराकानी गर्ने चीसो खाने जाने भन्यो । उसले दुई वटा कोक मगायो । कोका खायौँ । ल अब मलाई घर पुर्याइ देउ भने ।

त्यसपछि उसले म माथी दु’श्क’र्म सुरु गर्यो । करा’ए, चि’च्याए । मेरो केही चलेन । यो एक १७ वर्षीया किशोरीको बयान हो । यो २१ वर्षीयले उनीमाथी गरेको हर्कतको बयान थियो । त्यसपछि अहिले प्रहरीले प’क्राउ गरेको छ ।

गेष्ट हाउसमा ती कि’शोरीलाई दु’श्क’र्म गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्तबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।किशोर, किशोरीहरु सचेत हुनुहोस् । सामाजिक सञ्जालमा जो कोहीलाई साथी बनाउँने, भेट्ने नगर्नुहोस् । एकदिन नसोचेको परिणाम भोग्नुपर्ने हुन्छ

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

1 + five =