फरार युवाको श्रीमती रुदै आइन् मिडियामा, ग र्भवती श्रीमतीको बनाए बिचल्ली (भिडियो)

 

काठमाडौ : मोरगंको उर्लावारी ४ का मोहन राजवंशीको श्रीमतीलाई दोस्रो विवाह गरी लगेको भन्दै आशंका गरिएका युवकको श्रीमती पनि मिडियामा सार्वजनिक भएकी छन् । उनले भिडियो सार्वजनिक भएपछि आफ्ना श्रीमानलाई ल गाएको आ रो प सहि हो की भन्ने आशंका उब्जिएको बताएकी छन् । आफ्ना श्रीमान पनि केही दिन देखि सम्पर्क विहिन भएको उनको भनाई छ । १२ वर्ष साउदीमा बसेर पसिना बगाएका मोहन घर फर्कदा उनको श्रीमती घरमा थिइनन् ।

विवाह भएको वर्षौ पछि वुढेसकालमा श्रीमती हराएपछि अहिले उनका श्रीमान रुँदै मिडियामा सार्वजनिक भएका थिए । उनी सार्वजनिक भएर श्रीमती लगेको आशंका गरिएका युवाको नाम लिए पछि उनको श्रीमती पनि सार्वजनिक भएकी हुन् । उनले पनि आफ्ना श्रीमान हराएको बताएकी छन् । उनले आफ्ना श्रीमानको बारेमा कहिल्यै शंका नगरेको बताएकी छन् ।

उनी गर्भवती अवस्थामा छन् । यस्तो अवस्थामा श्रीमानले पी डा दिएको महिलाको भनाई छ । जिवन परियारको श्रीमतीले आफ्नो श्रीमान हराएको भन्दै सार्वजनिक भएकी हुन् । २० गते विहिवार पैसा लिन भन्दै धरान गएका श्रीमान अहिले सम्म फर्केका छैनन् । यता मोहनको छोरी आएर हाम्रो आमा पनि हराउनुभयो अंकल घर हुनुहुन्छ की हुनुहुन्न भन्दै सोध्न आएको जिवनको श्रीमतीले बताएकी छन् ।

मलाई त अहिले सम्म त्यस्तो शंका थिएन, जुन दिन आफ्नै आँखाले दुई जना जोडी भएको देख्छु त्यो दिन मात्र विश्वास गर्छु उनले भनिन् । ५ महिनाको गर्भवती छन् भने ८ वर्षको अर्का छोरा छन् । यस्तो अवस्थामा छोडेर श्रीमान हराएपछि उनी एक कल फोन आए पनि हुन्थ्यो भन्दै कुरेर बसेकी छन् । आफ्नो श्रीमानले ति महिलालाई दिदी भनेर सम्बोधन गर्ने गरेको पनि बताएकी छन् ।

संगै घाँस दाउरा गर्न जान्थ्यौं तर कहिल्यै शंका लागेन उनले भनिन्, उहाँका विवाह गर्ने उमेरका छोराछोरी छन्, त्यस्तो मान्छेलाई मैले कसरी शंका गर्नु रु यता मोहनले भने उनले दुखमा साथ दिएकी श्रीमती पोइला गएकै भएपनि फर्केर आए आफुले स्वीकार गर्ने बताएका छन् ।

एक साता अघि विदेशवाट नेपाल आएका मोहनले अहिले पनि श्रीमतीलाई फर्केर आउन आग्रह गरेका छन् । बैंकको ब्यालेन्स सकेको र घरमा भएको गरगहना सबै लिएर गएको छोराछोरीले नै बताएका छन् । उनका श्रीमानले पनि अब उनी आफुसंग भन्दा अर्कैसंग खुसी हुने भए उतै जान भन्दै आफ्नो सम्पत्ती भने फिर्ता दिन आग्रह गरेका छन् । यदि श्रीमती फिर्ता आउन चाहे स्वीकार गर्ने पनि बताएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 3 = one