जापानको सडकमै शरिर चिरेर नेपाली युवाले गरे आ,त्माह,त्याको प्रयास ! हेर्नुहोस

काठमाडौं : जापानमा एक नेपाली युवाले आ,त्माह,त्याको प्रयास गरेका छन । उनले सामाजिक संजाल फेसबुकमा लाईभ गर्दै आ,त्मा,ह,त्याको प्रयास गरेका हुन् ।

करिब ४ वर्ष अघि आफू जापान पुगेको कुरा उक्त लाइभमा बताउदै निराजन रावल नामको फेसबुक आईडिबाट उनी लाइभमा कराउँदै चि,च्याउदै फेसबुक लाईभ गरिरहेका थिए।

उनले आफ्नो शरीर र नि,धारमा धा,रि,लो क,ट,रले का,ट्दै रगतको धारा बगाउदै
जन्मदिने आमा बाबु सम्झिदै बाबा आमाले राम्रो शिक्षा दिएर हुर्काई बढाई गरे पनि उनले आफ्नो कुरा अरुले काटेको हुदा आफुलाई चि,त्त दुः,खेकोे र म,र्न बा,ध्य भएको कुरा उनले सोही लाइभमा झल्काएकाछन्।

उनले भोलिको दिन आफुले देख्न नचाहेको र आजको रातमै मर्छु भन्ने शब्दहरु प्रयोग गर्दै आ,त्मा,ह,त्याको प्रयास गरिरहेको उक्त भिडियोमा देख्न सकिन्छ।

उनले लाईभ गरिरहेको समयमा उनलाई पटकपटक म्यासेन्जरमा धेरै कलहरुपनि आइरहेका थिए तर उनले ती कलहरुको कुनै प्रतिक्रिया भने दिएको देखिदैन केवल उनी मर्ने चेष्टामात्रै गरिरहेको देख्न सकिन्छ।

उनले आफु शान्त ठाउँमा आ,त्मा,ह,त्या गर्न लागेकोले जापानिज प्र,ह,रीहरु समेत आफू भएको ठाउँमा नआईपुग्ने बताउदै उनले आफ्नो शरिरमा लगाएको कपडा खोलेर अ,र्ध,न,ग्ङ अवस्थामै आ,त्मा,ह,त्याको लागि नेपालमा जस्तो मुसाको बिख जापानमा नपाउने क्यार्नु भन्दै धारिलो कटरले आफ्नो शरिर र निधारमा चिर्न थाल्छन् ।

केही समयपछि उनले लाइभ सकिएपछि
अनुहार भरि र,ग,तनै र,ग,त भएको फोटो राखेको देख्न सकिन्छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty two ÷ thirty one =