बितेको २४ घण्टामा नेपालमा तीन सय ३९ जनामा कोरोना सङ्क्रमण

काठमाण्डौ : पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ३९ जनामा को,रोना भा,इ,रसको स,ङ्क्र,मण पुष्टि भएको छ ।

चार हजार एक सय जनाको पीसीआर परीक्षण गर्दा दुई सय ९८ जना र एक हजार ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स,ङ्क्र,मण पुष्टि भएकामध्ये भक्तपुरका पाँच, ललितपुरका २६ र काठमाण्डौका एक सय ३२ गरी उपत्यकाका एक सय ६३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ७४ जना स,ङ्क्र,म,णमुक्त भएका छन् । अहिले देशभर दुई हजार दुई सय एक जना सक्रिय स,ङ्क्र,मित रहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty four ÷ = three