सुनको भाउ आज फेरि ह्वात्तै बढ्यो ! कति छ तोलाको ? हेर्नुहोस

काठमाण्डौ : सुनको भाउ आज एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ कायम गरिएको छ । सुनको भाउ हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँ पुगेको थियो ।

हिजो बढेको भाउमा आज फेरि एक हजार रुपैयाँले बढेको हो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।

हिजो तोलामा १२ सय ४५ रुपैयाँ कायम भएको चाँदीको भाउ आज १२ सय ६० रुपैयाँमा पुगेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixteen − seven =