माओवादी केन्द्र को तयारी बादललाई पनि कारवाही गर्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई कारबाही गर्ने भएको छ । सो पार्टीले राष्ट्रियसभाका सांसद समेत रहेका थापालाई कारवाहीको पत्र तयार गरेको हो ।

पार्टीले आजै सो पत्र संसद सचिवालयमा दर्ता गराउने तयारी गरेको स्रोतले बताएको छ । यसैगरी अर्का सांसद चन्द्रबहादुर खड्कालाई पनि कारबाहीसहित स्पष्टिकरण माग्ने तयारी माओवादीले गरेको छ ।

यसअघि माओवादी केन्द्रले केपी ओली सरकारमा रहेका चार जना प्रतिनिधिसभाका सांसदलाई पदमुक्त गरेको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty + = eighty seven