भारतमा पछिल्लो २४ घण्टाभित्र सर्वाधिक १ लाख ४४ हजारभन्दा बढी कोरोना संक्रमित भेटिए

काठमान्डौं : भारतमा को,रोनाको ग्राफ लगातार बढ्दो छ । शनिबार रेकर्ड स्तरको नयाँ सं,क्र,मितको आँकडामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ४४ हजार ८२९ संक्र,मित भेटिएका छन् । अघिल्लो वर्ष भाइरस सुरु भएदेखि अहिलेसम्म यो दैनिक भेटिएका संक्र,मितको सर्वाधिक संख्या हो । यसअघि बिहिबार १।३१ लाख बि,रामी भेटिएका थिए ।

यस्तै सक्रिय संक्र,मितको संख्यामा पनि अत्यधिक वृद्धि भएको छ । शुक्रबार देशभरी ७७ हजार १ सय ९९ मानिस निको भएका छन् जबकी ७७३ बिरा,मीको मृ,त्यु भएको छ । यसरी सक्रिय संक्र,मितको संख्यामा ६६ हजार ७६० को वृद्धि भएको छ । यो आँकडा को,रोनाको अघिल्लो चरणको भन्दा अत्यधिक धैरै हो । अघिल्लो वर्ष १७ सेप्टेम्बर ताका संक्रमण उच्च स्थानमा थियो । त्यस दिन देशमा सबैभन्दा बढी १०।१७ लाख सक्रिय संक्र,मित थिए । त्यसपछि यो आँकडा घट्न थालेको थियो तर अब पुनः स्थिति भयावह हुँदैछ ।

यस्तै रिकभरी रेटमा लगातार गिरावट आइरहेको छ । एकदिन अघि ९१।७६ प्रतिशतले घटेर ९०।८ प्रतिशत रहेको छ । पछिल्लो तीन हप्ता अघि यसमा करिब ८ प्रतिशतको गिरावट दर्ता गरिएको छ । सबैभन्दान्दा कम छत्तिसगढमा ८०।५ प्रतिशत र महाराष्ट्रमा ८२ प्रतिशत बिरामी रिकभर भएका छन् । यहाँ सक्रिय सं,क्रमित बढी छन् । छत्तिसगढमा अहिले १८।४ प्रतिशत र महाराष्ट्रमा १६।३ प्रतिशत सक्रिय सं,क्रमित छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety eight ÷ 14 =