स्वास्थ्य मन्त्रालयले भन्यो– २५ जनाभन्दा बढी भेला नहुनू

काठमाडौं : देशमा बढ्दो को,रोना संक्र,मणबाट जोगिन २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन स्वास्थ्य मन्त्रालयले सबैलाई सतर्क गराएको छ । त्यस्ता जमघ,टकै कारण भा,इरस फेलिएर फेरि महा,मारीको रुप लिन सकने भएकोले भेला र जमघट आदि नगर्न मन्त्रालयले आह्वान गरेको हो ।

यसैबीच हिजो देशभर थप २८८ जनामा को,रोना भाइ,रस संक्रम,ण पुष्टि भएको छ । हालसम्म देशभर को,रोना संक्र,मितको संख्या २ लाख ७९ हजार ३८८ जना पुगेको छ । तीमध्ये २ लाख ७३ हजार ७३५ जना संक्र,मण,मुक्त भएका छन् भने ३०३८ जनाको मृ,त्यु, भएको छ ।

हाल देशभर २६१५ जना को,रोना भाइ,रसका सक्रिय सं,क्र,मित रहेका छन् । त्यस्तै नेपाल प्रवेश नाकामा गरिएको एन्टिजेन परीक्षणमा ५२ जनाको नतिजा पो,जेटिभ देखिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one × two =