जनयुद्धकी आमा, जसको तस्बिरले मनलाई सारै दुःखी बनायो

काठमाडौं : आमा कसैको कुभलो सोच्न सक्दिनन् । सन्तानको सु,खका लागि आफू पी,डामा बिताउन राजी हुने आमा सन्तानको दुः,  ख हेर्न भने सक्दिनन् ।

आमाको परिभाषा र महत्व शब्दमा वर्णन गर्न सम्भव छैन । वर्णन गर्न असम्भव आमाको पीडा हरेक सन्तानलाई पिडादायी हुन्छ, चाहे ति आफ्नी आमा हुन् वा अरु कसैकी, उनी सबैकी प्रिय हुन्छन् ।

शनिबार साँझ ७ बजेर १७ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आफ्नी आमा सीता दाहालसहितको तस्बिर पोष्ट गरिन् । साथमा रेणुकी बहिनी गंगा दाहाल पनि थिइन् ।

दुई छोरी र आमाको तस्बिरमा देखिएको सीताको अवस्थाले सबैलाई चिन्ति त् तुल्यायो नै, उनको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

विद्यमान राजनीतिक उपलब्धी हासिल गर्न सीताको योगदान अवर्णित छ । पति र छोराछोरीलाई मात्रै होइन स्वयं आफू पनि जन,यु,द्ध होमिएकी सीतालाई माओवादी यु द्ध का लमा धेरैले आमा भनेर सम्बोधन गरे । अहिले तिनै आमा बिरामी अवस्थामा छिन् ।

पति पुष्पकमल दाहाल प्रचण्डले उनको उपचारमा कुनै कमि आउन दिएका छैनन् । जति शरीरलाई रो,गले गलायो, त्यो भन्दा बढी उनलाई सन्तान वियोगको पीडा सतायो । एक छोरी र एक छोरा गु,माएकी जन,यु,द्धकी आमा सीता पार्किन्सन्सजस्तो मस्ति,ष्कसम्ब,न्धी जटिल रोग प्रोगे,सिभ सु,प्रान्यु,क्लियर पाल्सी (पीएसपी)बाट पीडित छिन् ।

अमेरिका, सिंगापुर, भारतसहित विभिन्न मुलुकमा उनको उपचार गरिए पनि निको हुन भने सकेको छैन । ज,न,यु,द्धमा आफैँ होमिएर हजारौँ योद्धाहरुलाई उत्साह र हिम्मत दिएकी उनै जन,यु,द्धकी आमा अहिले गलेकी छन्, थाकेकी छन् । उनै गलित आमाको तस्बिर शनिबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरियो ।

आफ्नै छोरी रेणुले पोष्ट गरिएको उक्त तस्बिरमा सीता निकै दुब्लो र चिन्तित् देखिइन् । छोरी रेणुको अंगालोमा देखिएकी सीता निकै गलेको देखिन्छ । सो तस्बिरमा रेणु र सीतासँगै गंगा पनि देखिन्छिन् ।

दुई छोरी रेणु र गंगा मुस्कुराउने प्रयास गरेको देखिन्छ । सो तस्बिरले ममतामयी आमा र छोरीहरुबीचको सम्बन्धलाई उजागार पनि गरेको छ । सो तस्बिर पोष्ट गरेको १६ घण्टामा १४ हजार जनाले प्रतिक्रिया जनाउँदै सीताको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty one + = 41