मन्त्रिपरिषद बैठक आज साँझ बस्दै, विद्यालय बन्द गर्न सीसीएमसीको प्रस्ताव बारे छलफल हुने

काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज साँझ बस्ने भएको छ। बालुवाटारमा बस्न लागेको मन्त्रिपरिषद्को बैठक नियमित हो। आजको बैठकमा नयाँ भेरियन्टको को,रोना भा,इरसको संक्र,मण नियन्त्रणबारे छलफल हुने बताइएको छ।

शनिबार सीसीएमसीको बैठकले कोरोनाको जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।

काठमाडौं लगायतका शहरी क्षेत्रमा तीन साताका लागि विद्यालय बन्द गर्न सीसीएमसीले प्रस्ताव गरेको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = nine