यी नै हुन् हिजो बसले हिजो ठक्कर दिंदा कलिलै उमेरमा ज्या,न गुमाएका सञ्जय ! हेर्नुहोस

बुटवल। रुपन्देहिको सैनामैना नगरपालिका मा सवारी दु,र्घटना हुदा प्युठानका दुई युवा को ज्या,न गएको छ। पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ९४१ नम्बरको बसले सोही दिशा तर्फ गैरहेको लु २४ प ९७६८ नम्बर को मोटरसाइकल लाई आइतबार बिहान ठ,क्क र दिदा सो दु,र्घट,ना भएको हो।

दु,र्घ,टना मा परि मोटरसाइकल का चालक प्युठान जिल्ला झिमरुक गाउपालिका वार्ड न १ सौतामारेका २१ बर्ष का सन्जय खनाल र बाइकको पछि सवार रहेका प्युठान जिल्ला झिमरुक गाउपालिका वार्ड न २ का फिरोज क्षेत्री को लुम्बिनी प्रारदेशिक अस्पताल मा ज्या’न गएको ट्रा,फिक कार्यलय बुटवलले जनाएको छ।

प्युठान झिमरुक गाँउपालिका(२ बादिकोटका राम बहादुर केसिका छोरा, फिरोज क्षेत्रि र झिमरुक गाँउपालिका( १ का वडा अध्यक्ष धुव्र खनालका छोरो सन्तोष खनालको सालझण्डिमा बाइक दुर्घटनामा परि मु’त्यु भएको हो । बुटवलमा स्नातक अध्ययन गरि रहेका दुवै युवा सवार मोटरसाईकल लाई काठमाडौं बाट नेपालगन्ज जान लागेको बसले ठ क्क र दिएको थियोे ।

यो पनि , कांग्रेसले सदस्यताको विवरण केन्द्रमा बुझाउने म्याद पुनः थप्दै
काठमाडौँ, २९ चैत । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनः थप्ने तयारी गरेको छ । यसअघि जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै आएको कांग्रेसमा सो समयावधि पुनः थप्नुपर्ने बाध्यता देखिएको छ ।

हालको कार्यतालिकाअनुसार जिल्लाले नयाँ क्रियाशील सदस्यता र नवीकरणको सूची केन्द्रमा पठाउने अवधि यही चैत ३० गतेसम्म तोकिएको छ । आइतबार साँझसम्म नयाँ र नवीरकण गरी करिब साढे पाँच लाख क्रियाशील सदस्यता मात्र पार्टीको वेभसाइटमा अपलोड भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो । यसमा विदेशस्थित पार्टीका जनसम्पर्क समितिका क्रियाशील सदस्यता विवरण भने समावेश छैन । त्यस्तै पाँच जिल्लाको क्रियाशील सदस्यता सम्पूर्ण विवरण नै अपलोड हुन बाँकी छ ।

पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको अनौपचारिक बैठकमा पनि क्रियाशील सदस्यता विवरण बुझाउने म्याद कम्तीमा १० दिन थप्नुपर्ने सम्बन्धमा छलफल भएको बताइएको छ । कांग्रेसले आसन्न महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफलमा गर्न केन्द्रीय समिति बैठक सोमबार बोलाएको छ ।

कांग्रेसको १३औँ महाधिवेशनमा करिब चार लाख ९० हजार क्रियाशील सदस्यता रहेकामा आसन्न १४औँ महाधिवेशनसम्म शतप्रतिशत थपेर दोब्बर पु¥याउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । कांग्रेसले क्रियाशील सदस्यताको विवरणलाई व्यवस्थित बनाउन सबै जिल्ला कार्य समितिलाई पार्टीको वेभसाइटमा अपलोड गर्ने व्यवस्था गरेको छ । कांग्रेसको नियमावली बमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क रु २०० छ भने नयाँ क्रियाशील सदस्यता आवेदन शुल्क रु ३०० रहेको छ ।

कांग्रेसले पार्टीको गाउँ÷नगर वडा अधिवेशन विसं २०७८ असार २० गते, गाउँ÷नगरपालिका अधिवेशन आगामी असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन आगामी असार २७ गते तोकेको छ । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन आगामी असार ३० गते, प्रदेश अधिवेशन आगामी साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− eight = one