भारतमा थपिए एकै दिन १ लाख ६१ हजारभन्दा बढी को,रोना संक्र,मित, ८७९ जनाको मृ,त्यु

काठमान्डौं : भारतमा थप १ लाख ६१ हजार ७३६ जनामा को,रोना भा,इ,रसको सं,क्रमण देखिएको छ। यससँगै भारतमा कूल सं,क्र,मितको संख्या १ करोड ३६ लाख ८९ हजार ४५३ पुगेको छ।

पछिल्लो २४ घण्टामा को,भिड १९ सं,क्र,मणका कारण ८७९ जनाको मृ,त्यु भएको छ । भारतमा हालसम्म १ लाख ७१ हजार ५८ जना सं,क्र,मितको मृ,त्यु भइसकेको छ।

सं,क्र,मण बढ्दै जाँदा विभिन्न शहरहरुमा लकडाउन लागू गरिएको छ। यस्तै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ।

मंगलबार बिहानसम्म ९७ हजार १६९ जना सं,क्र,मण मुक्त भएका छन्। हाल भारतभर १२ लाख ६४ हजार ६९४ जना सक्रिय को,रो,ना सं,क्र,मित रहेका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two × 5 =