ठुलो दु:खद खबर😭😭खोला र नहरमा डुबेर ४ जनाको मृ,त्यु ! हेर्नुहोस

काठमाडौं : गुल्मी र सुनसरीमा खोला तथा नहरमा डु,बेर ४ जनाको मृ,त्यु भएको छ । गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनेस्थित पनाहा खोलामा नुहाउने क्रममा डुबेर मदाने गाउँपालिका १ अग्लुङ बस्ने सन्जिब बिकको छोरा ५ वर्षीय सुमन बिक र प्युठान गौमुखी गाउँपालिका ५ बस्ने आमा बिष्णु बिकको छोरा ८ वर्षीय गोबिन्द बिकको मंगलवार दिउसो मृ,त्यु भएको हो ।

उक्त खोलामा डुबेर अशक्त भएका उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र पुर्कोटदहमा उपचारको क्रममा मृ,त्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सुनसरी, ईटहरी उपमहानगरपालिका १४ नर्भासास्थित नहरमा पौडी खेल्ने क्रममा डु,बेर सोही उपमहानगरपालिका ७ बस्ने १७ वर्षीय सायल चौधरी र १४ वर्षीय आयुष भुर्तेलको हिजो मंगलबार साँझ मृ,त्यु भएको छ । डुबेर अशक्त भएका उनीहरुको धरान घोपा अस्पतामा उपचारको क्रममा मृ,त्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रह,रीले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six × one =