वीरेन्द्रनगर सुर्खेत मा एकाबिहानै युवकको श,व भेटियो

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एकजना युवकको श,व फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका (८, स्थित कभर्डहल अगाडि खुल्ला चौरमा आज बिहान श,व फेला परेको जिल्ला प्र,हरी का,र्यालय सुर्खेतका प्रवक्ता डीए,सपी रामप्रसाद घर्तीले जानकारी दिए ।

डीए,सपी घर्तीका अनुसार शव चिङ्गाड गाउँपालिका(६, घर भई हाल वीरेन्द्रनगर(१२ स्थित भावर टोलमा बस्दै आाएका ३५ वर्षीय जितेन्द्र चलाउनेको हो ।

श,व पो,ष्टपार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको र थप अनु,सन्धान भैरहेको डीएसपी घर्तीले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety ÷ fifteen =