नेपालमा आज थप ५३४ जनामा कोरोना संक्रमण

काठमाडौँ : नेपालमा बिहीबार थप ५३४ जनामा कोभिड १९ सं,क्र,मण पुष्टि भएको छ । देशभर गरिएको ३५ सय ८८ पि,सि,आर परीक्षणका क्रममा ४९० र ५६४ एन्टीजेन परिक्षणका क्रममा ४४ जनामा सं,क्र,मण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा संक्रमितको संख्या दुई लाख ८२ हजार ५४ पुगेको छ । त्यस्तै कोभिडका कारण थप ५ जनाको मृ,त्यु भएको छ भने हालसम्म ज्‍या,न गु,मा,उनेको संख्‍या तीन हजार ६६ पुगेको छ। गत २४ घण्टामा १५७ जना सं,क्र,मण  मुक्‍त भएका छन् ।

हालसम्म नेपालमा दुई लाख ७४ हजार ६०४ जना सं,क्र,मण मुक्‍त भएका छन् । हाल नेपालमा ४३ सय ८४ जना आइसोलेशन र ६८ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २३ लाख २९ हजार ५४७ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight × = eight