ह्वात्तै बढ्यो सुनको मूल्य ! कति छ तोलाको ? हेर्नुहोस

काठमाडौं : सुनको भाउ तोलामा १ हजार ३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबारका लागि तोलाको ९२ हजार रुपैयाँ कायम गरेको छ ।

हिजो मंगलबार तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य पनि बढेर तोलाको ९१ हजार ५ सय पुगेको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर १३ सय १० पुगेको महासंघले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− six = three