माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकियो

 

काठमान्डौं : पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले दलहरूसँग छलफल अगाडि बढाउने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन तयार गर्नेबारे पनि छलफल भएको थियो।
नेता श्रेष्ठका अनुसार प्रच,ण्डले केही दिनमा राजनीतिक प्रतिवेदन तयार पार्नेछन्।

त्यसपछि स्थायी कमिटी र केन्द्रीय कमिटीमा यसबारे छलफल हुनेछ। स्थायी र केन्द्रीय कमिटी बैठकको मिति तय भइसकेको छैन।

साथै पार्टीको विधान संशोधन प्रस्तावमाथि स्थायी कमिटीहरूले धारणा राखेका थिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine ÷ three =