एकैदिन नेपालमा २५ सयभन्दा धेरैमा कोरोना संक्रमण, ५ संक्रमितको मृ,त्यु

काठमाडौँ : नेपालमा को,रोना संक्र,मणको दर दिन प्रतिदिन बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा थप २५५९ जनामा को,रोना संक्र,मण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाएको छ ।

मन्त्रालयका अनुसार ८ हजार ७ सय ९८ पीसीआर र ८६६ एन्टीजेन परीक्षण गर्दा २५५९ जनामा को,रोना संक्र,मण पुष्टि भएको हो । जसमध्ये पिसिआर विधिबाट २४४९ जना र एन्टिजेन विधिबाट ११० जनामा को,रोना सङ्क्र,मण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्र,मित हुनेको सख्या २ लाख ९४ हजार ६०१ पुगेको छ। हाल नेपालमा सक्रिय संक्र,मितको सख्ंया १४ हजार ७२४ पुगेको छ। आज देशभर ४१० जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ७६ हजार ५७५ पुगेको छ ।

देशभर ७५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा पाँच जना संक्रमितको मृ,त्यु भएको छ। मन्त्रालयका अनुसार हालसम्म मृ,त्यु हुने संक्रमितको संख्या ३ हजार १२२ पुगेको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty eight − = twenty seven