एकै दिन नेपालमा ३१२२ कोरोना संक्र,मित थपिए, १६ जनाको मृ,त्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार भन्दा धेरैमा को,रोना भाइ,रसको संक्र,मण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनामा संक्र,मण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९ हजार २९० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३२ जनामा संक्र,मण पुष्टि भएको छ भने ७९६ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जना संक्र,मण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२ जना, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना संक्र,मित भएका छन्।

यस्तै हाल भेन्टिलेटरमा ६५ जना रहेको मन्त्रालयले जनाएको छ। चिकित्सकहरुले बेलायती भेरिअन्टको भाइ,रस तिब्र रुपमा फैलिएको भन्दै स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।

जानकारहरूले नेपालमा हाल २४१ प्रतिशतका दरले संक्रमणा भइरहेको बताएका छन्। मन्त्रालयले पछिल्लो एक हप्तामा १० हजार संक्रि,मत भएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ twenty two = 29