काठमाडौं : सोमबार एकैदिन काठमाडौं जिल्लामा मात्र १५ सय ६७ जना को,रोनाभा,इरस संक्र,मित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना संक्र,मित थपिएका छन् ।
काठमाडौंमा अहिले ६४४ जना संस्थागत आइसोलेसन, ९४ जना आइसीयू र ४३ जना भेन्टिलेटरमा छन् ।
Facebook Comments Box