ह्वात्तै घट्यो सुनको मुल्य तोलमा कति ?

काठमाडौं : पछिल्लो समय सुनको मुल्य निरन्तर घटदै गएको छ । आज पनि सुनको मुल्य तोलमा १०० रुपैयाले घटेको छ ।

सोमबार सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ रहेको थियो । आज त्यो घटेर ९१ हजार २०० रुपैयाँ रहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यस्तै, आज तेजावी सुनको मुल्य पनि तोलमा १०० रुपैयाँले घटेर ९० हजार ७०० रुपैयाँ रहेको छ ।

यसैगरि आज चाँदीको मुल्य भने बढेको छ । हिजो प्रतितोला १३१० रहेको चाँदीको मूल्य आज तोलमा ५ रुपैयाँले बढेर १३१५ पुगेको महासंघको भनाइ छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ twenty three = twenty four