आज घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? हेर्नुहोस

काठमान्डौं : मंगलबार सुनको मूल्य घटेको छ । सोमबार स्थिर रहेर ९२ हजार ३ सय रूपैयाँमा कारोबार भइरहको छापावाला सुन आज प्रतितोला एक सय रुपैयाँले घटेर ९१ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ७०० रूपैयाँ छ । यता,चाँदी प्रतितोला १ हजार ३१५ रूपैयाँमा कारोबार भइरहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two + = four