कोरोनाको ह’टस्पट भारतमा एक सातामै २५ लाख संक्र,मित, १७ हजारको मृ’त्यु

काठमाडौं : कोरोना भाइरसको ह’टस्पट भारतमा कोरोनाको महामारी दिनदिनै भ’यावह बन्दै गएको छ । प्रत्येक दिन विश्वमै सबैभन्दा बढी संक्र,मित थपिरहेका छन् भने मृ’त्युदर पनि बढिरहेको छ ।

गएको २४ घण्टामा ३ लाख २३ हजार १४४ नयाँ संक्र,मित थपिएका छन्। त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा भारतमा २७ सय ७१ को को,रोनाकै कारण ज्या,न गएको छ। पछिल्लो समय भारतमा दैनिक ३ लाखभन्दा बढीको दरमा को,रोना संक्रमित थपिरहेका छन्।

यससँगै भारतमा कोरो,नाबाट संक्र,मित हुनेको कुल संख्या १ करोड ७६ लाख ३६ हजार ३०७ पुगेको छ। मृ’तकको संख्या भने एक लाख ९७ हजार ८९४ पुगिसकेको छ। तीन लाखभन्दा बढी संक्र,मित थपिएको यो लगातार छैठौं दिन हो । यसै गरी २ हजारभन्दा बढी म’रेको लगातार सातौं दिन हो ।

कोरो,नाको महा,मारी सुरु भएयताकै सबैभन्दा ड’रलाग्दो आँ’कडा अप्रिलमा देखिएको छ । त्यसमा पनि पछिल्लो सात दिनको आँकडाले झन् अ’त्याउँछ । अप्रिल महिनामा अहिलेसम्म ३४ हजार ५ सय ९५ जनाले ज्यान गु’माएकोमा तीमध्ये १७ हजार ३ सय ३३ जनाको मृ’त्यु पछिल्लो सात दिनमा भएको हो ।

महामारी सुरुभए यता सबैभन्दा बढी मृ’त्युको रेकर्ड गत वर्षको सेप्टेम्बरमा कायम भएको थियो । तर, त्यसलाई अप्रिलका एक साता बाँकी रहँदै त्यो रेकर्ड तो’डिएको छ । यसैगरि, गत मार्च महिनाभन्दा अप्रिलमा ६ गुणा बढीले ज्यान गु’माएका छन् । संक्र,मितको संख्या पनि अप्रिलमा उ’च्च दरले बढेको छ । अप्रिलमा हालसमम ५० लाखभन्दा बढी संक्र,मित भइसकेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× six = forty eight