भारतमा भयावह कोरोना: एउटै एम्बुलेन्समा २२ जनाको श,व राखिदै

काठमाडौं : भारतमा को,रोना संक्र,मणका कारण दैनिक मृ,त्यु हुनेको संख्या २५ सय नाघ्न थालेको छ । भारतको महाराष्ट्रको बीड जिल्लास्थित अबाजोगाईको स्वामी रामानन्द तीर्थ अस्पतालमा कोरोनाबाट मृ,त्यु भएका २२ जनाको श,व एम्बु,लेन्समा राखेर अन्त्येष्टी स्थलमा लगिएको छ ।

यो स्तब्ध पार्ने तस्वीर महाराष्ट्रस्थित बीडको हो । महाराष्ट्रमा को,रोनाको स्थिती भयावह बन्दै गएको छ । त्यहाँ दैनिक मृ,त्यु हुनेको संख्याले नयाँ नयाँ रेकर्ड कायम गर्ने गरेको छ । संक्र,मितको श,व व्यवस्थापन गर्न अब एम्बु,लेन्स पनि नभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शव,बहा,न नभएका कारण रामानन्द तीर्थ अस्पतालबाट त्यसरी एउटै एम्बुलेन्समा राखेर लगिएको हो । शव,लाई अमानविय ढंगले लगेका कारण मानिसहरुले असन्तुष्टि जनाइ रहेको पनि समाचारमा जनाइएको छ ।

अस्पताल प्रशासनका अनुसार अस्पतालमा जम्मा दुई वटा एम्बुलेन्स रहेको छ ।

थप मगाइएको एम्बुलेन्सअझै नआइपुगेकोले एउटै एम्बुलेन्समा त्यसरी श,व लानु परेको अस्पतालले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty ÷ twelve =