भारतको दर्दनाक दृश्यस् अस्पतालदेखि चितासम्म लाइन नै लाइन !

काठमाडौँ : भारतमा को,भिड १९ संक्रमण तीव्र गतिमा फैलिएको छ । त्यहाँ को,भिड १९ का कारण मृ,त्यु हुने मानिसको अहिलेसम्म २ लाख नाघेको छ । अधिकारीहरुका अनुसार मंगलबार मात्रै भारतमा ३ हजार २ सय ८६ जनाले ज्या,न गुमाएका छन् । यो महा,मारी शुरू भएयताकै एक दिनमा मृ,त्यु भएको सबैभन्दा उच्च संख्या हो ।

भारतमा अस्पतालमा भएका मृ,त्युहरू लाई मात्र गणना गरिएको छ । सङ्क्र,मणमा देखिएको पछिल्लो वृद्धिले भारतको स्वास्थ्य प्रणालीलाई घुँडा टेकाइदिएको छ । गत एक साताभित्र मात्र २० लाख कोरोनाभाइरस सङ्क्र मित थपिएको तथ्याङ्क छ ।

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख २३ हजार १४४ जनामा को,रोना संक्र,मण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा कोरोना संक्र,मितको संख्या १ करोड ७६ लाख ३६ हजार ३०७ पुगेको तथ्यांक छ ।मृत,कको हिसाबले संयुक्त राज्य अमेरिका, ब्रजिल र मेक्सिकोपछि भारत चौथो स्थानमा रहेको छ । यद्यपि ती मुलुकहरूमा भारतमा जस्तो अहिले देखिएको सङ्कट चाहिँ नरहेको बताइएको छ । थुप्रै देश तथा विश्व स्वास्थ्य सङ्गठनले भारतमा खासगरी अक्सिजनको सहायता पठाउँदैछन् ।

अस्पतालमा शय्या तथा अक्सिजन नपाएर कतिपय बिरामीले ज्यान गुमाउनुपरेको छ भने बिरामीहरूको चाप थेग्न अस्पतालहरूलाई हम्मेहम्मे भएको छ । मसानघाटमा शव जलाउन ठाउँको अभाव हुँदा दिल्लीमा अस्थायी खालको संरचना बनाइँदैछ ।

अस्पतालदेखि चि,तासम्म लाइन नै लाइन

कोरो,नाको दोस्रो लहरले भारतको हालत गम्भीर बनाइदिएको छ र, डरडरबीच लाइनमा उभिएको छ भारत । रुघा, ज्वरो र घाँटी दुख्यो भने परीक्षणको लाइन । यदि रिपोर्ट पोजि,टिभ आयो भने अस्पताल बाहिर लाइन ।

यदि कुनै अवस्थामा बेड मिल्यो भने अक्सिजनका लागि लाइन । अवस्था बिग्रियो भने रेमडे,सिभिरका लागि लाइन । अझै धेरै बिग्रियो भने भेन्टि,लेटरका लागि लाइन । अनेक उपायले ज्या,न नै बचेन भने अन्तिम संस्कारका लागि श्मशान घा,टमा पनि लाइन ।यि दृश्यले पुष्टि गर्छन्( भारतको अवस्था कति भयानक र दर्द,नाक छ भन्‍ने कुरा । ‘श्मशान घा,ट’मा एकसाथ कयौँ चि,ता जलिरहेका छन् । शव जलाउनका लागि दाउरासमेत अभाव छ । दाउरा पूर्ति गर्न पार्कका रूखहरू काट्न थालिएको छ ।

मृ,त्यु हुने मानिसहरूको सङ्ख्या बढ्ने क्रम जारी रहँदा शव जलाउनका लागि दाउरा जम्मा पार्न तथा अन्तिमसंस्कारका कतिपय पाटोमा सघाउनका लागि मृ,त,कका आफन्तहरूलाई आग्रह गर्न थालिएको छ । एजेन्सीको सहयोगमा

National
Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five + 5 =