
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४८ सय ९७ जनामा को,रोना भा,इरस संक्र,मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्र,मण पुष्टि भएको हो ।
योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्र,मितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।
Facebook Comments Box