आज नेपालमा थप ४८ सय ९७ जनामा कोरोना संक्रमण ! काठमाडौं उपत्यकामा मात्र भेट्टिए २ हजार बढी

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४८ सय ९७ जनामा को,रोना भा,इरस संक्र,मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्र,मण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्र,मितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

54 ÷ fifty four =