बाँकेमा कोरोना संक्र,मण बाट पाँच जनाको मृ,त्यु !

नेपालगन्ज : बाँकेमा ५ जना को,रोना संक्र,मितको मृ,त्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उप,चाररत ५ जनाको मृ,त्यु भएको बाँकेका कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिए । बुधवार राति र बिहीबार विहान मृ,त्यु भएको हो ।

नेपालगन्ज ४ का ६० वर्षिय पुरुषको बुधवार राति ९ बजे भेरी अस्पतालमा मृ,त्यु भएको थियो । त्यस्तै सोही समयमा नेपालगन्ज मेडिकल कलेजमा कोहलपुर ११ की ४३ वर्षिया महिलाको मृ,त्यु भएको थियो । त्यसैगरी भेरी अस्पतालमा बुधवार राती १० बजे नेपालगन्ज ९ का ४२ वर्षिय पुरुषको मृ,त्यु भएको थियो ।

भेरी अस्पतालमा नै मध्यराति बर्दिया बढैयातालका ३२ वर्षिया पुरुषको राति १ः३० बजे मृ,त्यु भएको छ । भेरी अस्पतालमै नेपालगन्ज ५ का ५५ वर्षिय पुरुषको पनि बिहान ५ः३० बजे मृ,त्यु भएको वलीले जनाएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 6