भारतमा कोभिड १९: एकैदिन ३६४५ जनाको मृ,त्यु, नाजुक बन्दै स्थिति !

काठमान्डौं : भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७९ हजार २५७ जनामा को,भिड १९ संक्र,मण देखिएको छ। यससँगै भारतभर सक्रिय को,रोना संक्र,मितको संख्या ३० लाख नाघेको छ। करिब एक सातादेखि भारतमा दैनिक ३ लाख भन्दा बढीमा को,रोना संक्र,मण पुष्टि भइरहेको छ।

बिहीबार बिहानसम्म २ लाख ६९ हजार ५०७ जना को,रो,ना संक्र,मण मुक्त हुँदा हाल भारतमा ३० लाख ८४ हजार ८१४ जनामा सक्रिय को,रोना संक्र,मित रहेका छन्। कूल १ करोड ८३ लाख ७६ हजार ५२४ जनामा संक्र,मण पुष्टि भइसकेको छ।

यस्तै, एकैदिन ३ हजार ६४५ जनाको को,भिड १९ संक्र,मणका कारण मृ,त्यु भइसकेको छ। भारतमा को,रोना संक्र,मणका कारण २ लाख ४ हजार ८३२ जनाको मृ,त्यु भइसकेको छ।

भारतमा पछिल्लो दुई महिनादेखि को,रोना संक्र,मितको संख्यामा ह्वात्तै वृद्धि भएको छ। जसकारण कयौं राज्यहरुमा लकडाउन र निषेधाज्ञा लागू गरिएको छ। संक्र,मितको संख्यासँगै भारतमा मृ,तक को संख्यामा पनि वृद्धि भइरहेको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− two = 5