एमाले नेता खनाललाई कोरोना सङ्,क्रमणः नर्भिक अस्प-ताल भर्ना


काठमाडौँ : नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालमा को,भिड–१९ को सङ्,क्रमण देखिएको छ । पिसिआर परीक्षण गर्दा उनलाई सङ्,क्रमण पुष्टि भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
सङ्,क्रमण भएपछि उनलाई अहिले थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्प,ता,लमा भर्ना गरिएको छ । यसअघि उनलाई सङ्,क्रमण भएपछि मनमोहन मेमोरियल अस्प,तालमा भर्ना गरिएको थियो ।

सङ्क्र,मणको दोस्रो लहर आएपछि धेरै मानिसलाई सङ्क्र,मण हुन थालेको छ । सरकारकै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापामा पनि कोरोना सङ्,क्रमण पुष्टि भएको बताइएको छ ।

खनाल अक्सिजनको सामान्य सपोर्टमा
वरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ ।

नर्भिक अस्प,तालमा आज साँझ भर्ना भई उपचाररत रहेका उनलाई अक्सिजनको सामान्य सपोर्टमा राखेर उप,चार गरिरहेकोे अस्प,तालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए । उनका अनुसार पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

2 × four =