भारतीय नम्बरप्लेटको गाडीभित्र दाङमा ३ बालबालिकाको श,व फेला, चालक प,क्राउ

दाङ– दाङमा भारतीय नम्बरप्लेटको एउटा गाडीभित्र ३ जना बालक मृ,त फेला परेको घट,नामा प्रह,रीले १ जनालाई पक्रा,उ गरेको छ।
पक्रा,उ पर्नेमा बालकहरुको श,व फेला परेको गाडीका चालक भएका जनाइएको छ। प,क्राउ परेका चालक नेपाली भनिए पनि प्र,हरीले उनको पहिचान खुलाएको छैन।

जिल्ला प्रहरी कार्यालय दाङ स्रोतका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ स्याउलीबजार नजिक भारतीय नम्बर प्लेट आरजे–०१६–६८८५ को गाडीभित्र ३ जना बालबालिकाको श,व भेटिएको हो।

भारतीय नम्बरप्लेटको गाडीभित्र ३ जना बालबालिका भेटिएपछि जिल्ला प्रह,री कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० गणेश चन्दसहितको टाली घट,ना स्थलतर्फ गएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रह,री नायव महानिरीक्षक (डीआईजी) रवीन्द्र धानुकले तालिमप्राप्त कुकुर तथा फेरेन्सिक विज्ञसहितको टोली पनि घट,ना स्थलतर्फ गइरहेको बताए।

गाडी बाहिरबाट हेर्दा बालिकाको जस्तो श,व देखिए पनि फरेन्सिक टोलीले अनुसन्धान थालेपछि मात्रै बालक या बालिका कसको शव हो भन्ने यकिन हुने डीआईजी धानुकको भनाइ छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− three = two