भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार संक्र,मित भेटिए, ३,६८४ को मृ,त्यु

एजेन्सी : भारतमा शनिबार २४ घण्टामा ३ लाख ९२ हजार ५५९ नयाँ संक्र,मित भेटिए । यस्तै, ३,६८४ को ज्यानसमेत गएको छ । भारतमा को,रो,नाको दोस्रो लहरका बीच पहिलो पटक निको हुने बिरा,मीको आँकडा ३ लाख पार भएको छ । शनिबार ३ लाख ८ हजार ५२२ बिरा,मी निको भएर घर फर्किएका छन् ।

यसअघि रेकर्ड स्तरको ४ लाख १ हजार ९११ नयाँ संक्र,मित भेटिएका थिए । यो संसारको कुनै देशमा एकैदिन भेटिएका नयाँ संक्र,मितको सबैभन्दा ठूलो संख्या हो । यतिमात्रै होइन, यो आँकडा सबैभन्दा धेरै संक्रमित अमेरिकामा भेटिएका नयाँ बिरा,मीभन्दा सात गुणा बढी हो । त्यहाँ शुक्रबार ५८,७०० संक्र,मित भेटिए । संसारभरी ८।६६ लाख नयाँ बिरामीको पहिचान भएको हो । यीमध्ये लगभग आधा ४६ प्रतिशत भारतमा मात्रै भेटिए ।

मृ,त्युको आँकडाबारे कुरा गर्ने हो भने संसारमा सबैभन्दा धेरै भारतमा मृ,त्यु भइरहेको छ । अघिल्लो दिन संसारमा को,रोनाका कारण १४,२८५ को मृ,त्यु भयो । यीमध्ये ३,५२१ को भारतमा मात्रै मृ,त्यु भएको छ । अर्थात् संसारमा पछिल्लो २४ घण्टामा भएको मृ,त्युमा हरेक चौथो मृ,त्यु भारतमा भएको छ । यहाँ सबैभन्दा धेरै महाराष्ट्रमा मृ,त्यु भएको छ जहाँ ८२८ संक्र,मितको मृ,त्यु भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

8 × one =