भर्खरै बाकेमा थप ४ जना कोरोना संक्र,मितको मृ,त्यु

काठमाडौं : बाँकेमा थप ४ जना को,रोना संक्र,मितको मृ,त्यु भएको छ । २७ देखि ५५ वर्षसम्मका ३ पुरुष र एक महिलाको शनिबार मृ,त्यु भएको हो । मृ,त्यु हुनेमध्ये ३ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत थिए भने एक जना आइसो,लेसन सेन्टरमा थिए ।

मृ,त्यु हुनेमा राजापुर नगरपालिका २ बर्दियाका २७ वर्षीय पुरुष छन् । वैशाख १७ गते गरिएको पी,सी,आर परीक्षणमा को,रोना संक्र,मण पुष्टि भएका उनलाई १८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । उनको १८ गते अपराह्न साढे ५ बजे मृ,त्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै, नेपालगञ्ज मेडिकल कलेजमा नै बैजनाथ गाउँपालिका २ बाँकेका ४० वर्षीय पुरुषको मृ,त्यु भएको छ । उनलाई वैशाख १४ गते अस्प,ताल भर्ना गरिएको थियो । वैशाख १७ गते पीसीआर परी,क्षण गरिएकोमा उनलाई कोरोना पुष्टि भएको थियो । शनिबार साँझ ६ बजे उनको मृ,त्यु भएको हो ।

यसबाहेक मृ,त्यु हुनेमा खजुरा गाउँपालिका ३ बाँकेका ५५ वर्षीय पुरुष र कोहलपुर नगरपालिका ११ बाँकेका ४० वर्षीया एक महिला रहेकी छन् । जसमध्ये ५५ वर्षीय पुरुषको जनक शिक्षा सामाग्री केन्द्रको आइसोलेसनमा मृ,त्यु भएको हो भने महिलाको नेपालगञ्ज मेडि,कल कलेज बाँकेमा मृ,त्यु भएको जनाएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− three = 4