निकै दुखद: खबर😭😭बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृ,त्यु

काठमाडौं : बाँकेमा आइतबार राति र सोमबार बिहान गरी कुल ६ जनाको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा ५ जना बाँके जिल्लाका र एक जना बर्दिया जिल्लाका संक्र,मित रहेका छन् । जसमध्ये नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा २ जना र भेरी अस्पताल नेपालगञ्जमा ४ जनाको मृ,त्यु भएको बाँकेका को,रोना सं‌क्र,मण सम्बन्धी फोकल पर्सन तेज वलीले जानकारी दिए ।

मृ,त्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ३ का ५१ वर्षका पुरुष छन् । उनको वैशाख ६ गते पी,सीआर गरेर भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको सोमबार बिहान साढे ३ बजे अस्प,तालमा नै मृ,त्यु भएको अस्प,तालले जनाएको छ । त्यस्तै, नेपालगञ्ज उमनपा १ का ६६ वर्षका पुरुषको पनि सोमबार नै मृ,त्यु भएको हो । उनको बिहान ४ बजे मृ,त्यु भएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ ।

भेरी अस्पतालमै मृ,त्यु हुनेमा बर्दियाको बढैयातालका ४७ वर्षीया पुरुष समेत रहेका छन् । उनको वैशाख १७ गते कोरोना पोजिटिभ आएपछि उनलाई १८ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोमबार बिहान साढे छ बजे मृ,त्यु भएको हो ।

त्यस्तै, नेपालगञ्ज मेडिकल कलेजमा ४८ वर्षीय पुरुष र ६० वर्षीया वृद्धाको ज्या,न गएको छ । मृतक पुरुष नेपालगञ्ज उमनपा ५ का स्थायी वासिन्दा हुन् भने उनको वैशाख ८ गते को,रोना पोजि,टिभ देखिएपछि १४ गते उनलाई अस्प,ताल भर्ना गरिएको थियो । उनको आइतबार राति ९ बजेर १० मिनेटमा ज्यान गएको हो ।

अर्का ३२ वर्षीय खजुरा गाउँपालिका २ का संक्र,मितको सोमबार बिहान साढे ८ बजे मृ,त्यु भएको छ । उनको वैशाख ५ गते को,रोना परीक्षण गरिएको थियो भने उनलाई ७ गतेदेखि अस्पचालमा भर्ना गरिएको थियो ।

मृ,तक महिला भने बैजनाथ गाउँपालिका ८ की स्थायी वासिन्दा हुन् । उनको १९ गते को,रोना पोजि,टिभ आएको थियो भने राति साढे १ बजे उनको मृ,त्यु भएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ six = one