२४ घण्टामा देशभर थपिए ७४४८ जना संक्र,मित यस्तै ३७ जनाको मृ,त्यु

काठमान्डौं : पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २९२२ जनामा को,रोनाभा,इरस संक्र,मण पुष्टि भएको छ । यस्तै भक्तपुरमा २२२, ललितपुरमा ५२२ जनामा संक्र,मण पुष्टि भएको छ ।
यस्तै बाँकेमा ४४०, रुपन्देहीमा ६१९ जनामा संक्र,मण पुष्टि भएको छ ।
विस्तृतमा हेर्नुहोस्ः

२४ घण्टामा देशभर भने थप ७४४८ जनामा संक्र,मित पुष्टि भएको छ । यस्तै ३७ जनाको मृ,त्यु भएको छ ।

१६६५८ जनाको पी,सीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७३८८ र ६० जनामा संक्र,मण पुष्टि भएको हो ।
यसअघि आइतबार ७ हजार २११ जनामा संक्र,मण पुष्टि भएको थियो । योसँगै नेपालमा कूल संक्र,मितको संख्या ३४३४१८ पुगेको छ ।
यही अवधिमा थप २०२१ जना निको भएका छन् । हालसम्म २८६०१५ जना निको भएका छन् । योसँगै नेपालमा सक्रिय संक्र,मितको संख्या ५४०४१ रहेको छ ।
नेपालमा हालसम्म ३३६२ जनाले ज्या,न गुमाएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

4 × five =