भर्खरै सेती प्रादेशिक अस्पतालमा कोरोनाबाट थप ६ जनाको मृ,त्यु

कञ्चनपुर : को,रोना भाइ,रस संक्र,मणबाट सेती प्रादेशिक अस्पतालमा मंगलबार मात्रै थप ६ जनाको मृ,त्यु भएको छ। कञ्चनपुरको भिमदत्त नगरपालिका १२ घर भएका ७१ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचारको क्रममा मृ,त्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। एन्टिजेनबाट चेक गर्दा रिपोर्ट पोजे,टिभ आएकोमा उनको मंगलबार बिहान ३ बजेको समयमा मृ,त्यु भएको हो।

त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ की ७७ वर्षीया महिला र वडा नम्बर १३ का २२ वर्षीय पुरुषको मृ,त्यु भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीका अनुसार महिलाको मंगलबार बिहान साढे २ बजे र पुरुषको सोमबार राति साढे ११ बजेको समय मृ,त्यु भएको हो।

महिलाको गत १२ गते पीसीआर रिर्पोट पो,जेटीभ आएको थियो भने पुरुषको सोमबार मात्रै सेती प्रादेशिक अस्प,तालमा भर्ना गरिएकोमा एन्टिजेनबाट चेक गर्दा रिपोर्ट पो,जेटिभ आएको थियो। उनीहरुको उपचारका क्रममा सेती प्रादेशिक अस्प,तालमा मृ,त्यु भएको हो।

यस्तै दार्चुलाको मालिकार्जुन गाउंपालिका वडा नम्बर ८ का ६६ वर्षीय पुरुषको पनि एन्टिजेनबाट चेक गर्दा रि,र्पोट पोजे,टिभ आएकोमा सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा सोमबार राति ९ बजेको समयमा मृ,त्यु भएको हो।

यस्तै बझाङका २६ वर्षीय पुरुषको पनि गत १४ गते एन्टिजेनबाट चेक गर्दा रिर्पोट पो,जेटिभ आएकोमा सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा सोमबार राति साढे १० बजेको समयमा मृ,त्यु भएको जनाइएको छ।

सेतीमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको मृ,त्यु भएको छ। सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्प,ताल भर्ना गरिएको थियो। पी,सीआर रिपोर्ट पोजे,टीभ आएकोमा राति २ बजेको समयमा उपचारको क्रममा मृ,त्यु भएको सुचना अधिकारी जोशीले बताए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

3 + one =