भारतमा एक हप्ताभित्र १५% संक्रमित र ४१% मृ,त्युदर बढ्यो, यो संसारकै सर्वाधिक

भारत : भारतमा को,रोना बिरा,मीको आँकडा २ करोड पार भएको छ । अर्थात्, भारतमा हालसम्म २ करोड २ लाख ७५ हजारभन्दा बढी मानिसहरु संक्र,मित भइसकेका छन् ।

यस्तै, भारतमा पहिलो पटक एकैदिन रेकर्डस्तरको ३।१८ लाख मानिसहरु निको भएका छन् । हालसम्म संसारभरी एकैपटक यति धेरै बि,रामी निको भएका छैनन् । साथै, सोमबार लगातार तेस्रो दिन नयाँ संक्र,मितको संख्यामा गिरावट आएको छ । पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ६८० मानिसहरु संक्र,मित पाइएका छन् । ३० अप्रिलपछि बिरा,मीको नयाँ संख्यामा लगातार कमी देखिएको छ ।

३० अप्रिलमा एकैदिन रेकर्डस्तरको ४।०२ लाख बिरा,मी भेटिएका थिए । त्यसपछि शनिबार ३।९२ लाख र आइतबार ३।७० लाख संक्र,मित भेटिएका थिए । अघिल्लो हप्तालाई यो हप्तासँग तुलना गर्ने हो भने यतिबेला १५ प्रतिशत संक्र,मित बढेका छन् ।

एक हप्तामा ४१ प्रतिशत मृ,त्युदर बढ्यो, यो संसारको सबैभन्दा धेरै

सोमबार देशमा ३,४३६ मानिसहरुको संक्र,मणका कारण मृ,त्यु भएको छ । ३ हजारभन्दा बढीको ज्यान गएको यो लगातार छैटौं दिन हो । हप्ताभरीको आँकडालाई केलाउने हो भने यस हप्ता मृ,त्युको संख्यामा ४१ प्रतिशतको वृद्धि भएको छ । यतिबेला २४ हजार ५०३ बिरा,मीको मृ,त्यु भएको छ । स्थिति यो छ कि भारतको राजधानी दिल्लीमा हरेक ३ मिनेटमा एकजनाको मृ,त्यु भइरहेको छ । यहाँ सोमबार ४४८ जनाले ज्या,न गुमाए । संसारको शीर्ष–१० देशको तुलना गर्ने हो भने भारतबाहेक टर्की, अर्जेन्टिना, जर्मनी र कोलम्बियामा मात्रै मृ,त्युदर बढिरहेको छ । अमेरिका, ब्राजिल, फ्रान्स, इरानजस्ता देशमा अघिल्लो हप्ताको तुलनामा मृ,त्युदरमा गिरावट आएको छ ।

देशमा को,रोना महा,मारीको आँकडाः

पछिल्लो २४ घण्टामा कूल नयाँ संक्र,मितः ३.५५ लाख

पछिल्लो २४ घण्टामा कूल मृ,त्युः ३,४३६

पछिल्लो २४ घण्टामा कूल निको भएका व्यक्तिः ३.१८ लाख

हालसम्म कूल संक्रमितको संख्याः २.०२ करोड

हालसम्म निको भएकाः १.६६ करोड

हालम्मको मृ,त्युः २.२२ लाख

हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३४.४३ लाख

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × one =