कोरोनाबाट नेपालमा एकै दिन ७६६० संक्रमित थपिए, उपत्यकामा मात्रै ३८९३ र ५५ जनाको मृ,त्यु

काठमान्डौं : पछिल्लो २४ घण्टामा नेपालमा सबैभन्दा बढी संक्र,मित फेला परेका छन्। पछिल्लो २४ घण्टामा ७६६० जनामा को,रोना भाइ,रस संक्र,मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पी,सीआर परीक्ष,णमा ७५८७ र ५७१ एन्टिजेन परीक्ष,णमा ७३ जनामा संक्र,मण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्रै ३८९३ जना संक्र,मित थपिएका छन्। जसमध्ये काठमाडौंमा २७७९, भक्तपुरमा ५ सय १३, ललितपुरमा ६०१ संक्र,मित फेला परेका हुन् । योसँगै संक्र,मितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ। अहिले देशभर सक्रिय संक्र,मित मात्र ५९ हजार ७ सय ९८ छन् । अहिले देशभर सक्रि,य संक्र,मित मात्र ५९ हजार ७ सय ९८ छन्।

गत २४ घण्टामा एक हजार ७ सय ७५ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा ५५ जना कोरोना भाइरस (कोभिड–१९) संक्र,,मितको मृ,त्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरैको मृ,त्यु भएको हो । योसँगै नेपालमा कूल सङ्क्र,मितको सङ्ख्या ३ लाख ५१ हजार ५ पुगेको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

9 × = fifty four