लुम्बिनी प्रादेशिक अस्पतालमा बेड नपाएपछि क्लिनिकमा ४ जना संक्रमितको मृ,त्यु

काठमान्डौं : को,रोना विशेष अस्प,तालमा बेड नपाएपछि लुम्बिनी प्रादेशिक अस्प,तालको फिबर क्लिनिकमा उपचार भैरहेका रुपन्देहीका तीनजना महिला र एक पुरुष गरि ४ जना संक्र,मितको मृ,त्यु भएको छ ।

पछिल्लो ८ घण्टाको अवधीमा चारजना संक्र,मितको मृ,त्यु भएको हो ।को,रोना विशेष अस्पतालमा बेड नपाएपछि उनीहरुलाई फिबर क्लिनिकमै भर्ना गरि उपचार भैरहेको थियो । बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुषमा वैशाख १५ गते को,रोना पोजे,टिभ पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएकामा मंगलबार राति १० बजे मृ,त्यु भएको अस्प,तालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिनु भयो ।
यस्तै कन्चन गाउँपालिका–४का २७ वर्षीया महिलामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको र सोही दिन अस्प,ताल भर्ना भएकोमा बुधबार बिहान पौने ६ बजे मृ,त्यु भएको हो ।

यस्तै बुटवल ९ का ५४ वर्षीया महिलामा वैशाख १८ गते कोरो,ना संक्र,मण पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएकोमा बुधबार बिहान ६बजेर ।२२ मिनेट जादा मृ,त्यु भएको हो ।

यस्तै वैशाख १४ गते को,रोना संक्र,मण पुष्टि भएकी तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला २१ गते अस्प,ताल भर्ना भएकोमा उप,चारका क्रममा बुधबार बिहान ६वजेर ३८ मिनेट जादाँ मृ,त्यु भएको अस्प,तालका प्रवक्ता गौतमले बताउनु भयो । विडम्बनाको कुरा के छ भने संक्र,मितहरुले बेड नपाएर मृ,त्यु बरण गरि रहदा पनि सरकार मुक दर्शक हुनुले नागरिक प्रति सरकारको जिम्मेवारीता कस्तो छ भन्ने कुरा पुष्टि हुन्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty three − = 17