भर्खरै आयो दुखत:खबर😭😭कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृ,त्यु

धनगढी : कैलालीमा मंगलबार रातिदेखि बुधबार विहानसम्ममा ६ जना को,रोना संक्र,मितको मृ,त्यु भएको छ । सेती प्रादेशिक अस्पताल र टीकापुर अस्प,तालमा उपचाररत ६ जनाको मृ,त्यु हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जना संक्र,मितको मृ,त्यु भएको जानकारी दिए । जसमा कैलालीका तीन र डडेल्धुराका एक जना रहेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ का ७२ वर्षीय पुरुष, गोदावरी नगरपालिका–३ का ६७ वर्षीय पुरुष, लम्कीचुुहा नगरपालिका–१ क ३७ वर्षीय पुरुष र डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पता,लमा मृ,त्यु भएको बताए ।

टीका,पुर अस्पता,लका कोभिड सम्पर्क व्यक्ति डा। रमेशप्रसाद उपाध्यायले अस्पताल,मा उपचा,ररत दुई जना को,रोना संक्र,मितको मृ,त्यु भएको जानकारी दिए । उपाध्यायका अनुसार बुधबार बिहान लम्कीचुहा नगरपालिकाका ३८ वर्षीय पुरुष र टीकापुर नगरपालिकाका ५५ वर्षीय संक्र,मित पुरुषको मृ,त्यु भएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 26 = thirty five