रेकर्ड ब्रेक ! आज नेपालमा थपिए ८६५९ जना कोरोना संक्रमित

कमठमान्डौं : पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्र,मण पुष्टि भएको छ । पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्र,मण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्र,मितको संख्या ६६ हजार ३५२ पुगेको छ ।

यो पनि पढ्नुहोस:

काठमान्डौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई को,रोना संक्र,मण पुष्टि भएको छ । बुधबार आएको रिपोर्टमा मुख्यमन्त्री गुरुङलाई को,रोना संक्र,मण पुष्टि भएको हो ।

मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले संक्र,मण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेको जानकारी दिए । मुख्यमन्त्री गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight + 2 =