भर्खरै प्रधानमन्त्री ओली पुगे देउवा निवासमा !

काठमाडौं : प्रधानमन्त्री क‍ेपी शर्मा ओली नेकपा (एमाले)का नेताहरूसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

भेटमा प्रधानमन्त्रीसहित एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल, नेताहरू सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा ुबादलु सहभागी छन्।

यस्तै, कांग्रेसका तर्फबाट देउवासहित रामचन्द्र पौडेल, कृष्ण सिटौला, विमलेन्द्र निधी, शशांक कोइराला, पूर्णबहादुर खड्कालगायतका नेताहरू सहभागी छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six × one =