निकै दुखत: खबर😭😭पोखरामा उपचाररत ४ जना संक्रमितको मृ,त्यु

काठमाडौं : कास्कीको पोखरामा उपचाररत ४ जना को,रोना संक्र,मितको मृ,त्यु भएको छ । गण्डकी प्रदेश को,रोना नियन्त्रण तथा रो,कथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार बुधबार राति र बिहीबार बिहान गरी कुल ४ जनाको मृ,त्यु भएको हो । मृ,त्यु हुनेमा पोखरा महानगरपालिकाका तीन जना र म्याग्दीको धौलागिरि गाउँपालिकाका एकजना छन् ।

चरक अस्प,तालमा पोखरा महानगरपालिका–३ का ८७ वर्षीय पुरुषको वैशाख २२ गते बुधबार मृ,त्यु भएको उनले बताए । उनीमा वैशाख २१ गते संक्र,मण पुष्टि भएको थियो ।

मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–२९ का ४१ वर्षीय पुरुष, वडा नम्बर १७ की ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरि गाउँपालिका–२ की ७२ वर्षीया महिलाको मृ,त्यु भएको उनले बताए ।

डा। शर्माका अनुसार ४१ वर्षीय पुरुषको उपचा,रका क्रममा बिहीबार बिहान ६ः५५ बजे मृ,त्यु भएको हो । उनीमा वैशाख २२ गते बुधबार संक्र,मण पुष्टि भएको थियो ।

पोखराकै ७३ वर्षीय पुरुषको बुधबार राति मृ,त्यु भएको हो । उनीमा वैशाख १८ गते संक्र,मण पुष्टि भएको थियो ।

म्याग्दीकी ७२ वर्षीया महिलाको बिहीबार बिहान ७ः१० मृ,त्यु भएको डा। शर्माले बताए । उनीमा वैशाख २२ गते संक्र,मण पुष्टि भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five + = 6