भयावह बन्दै परिस्थिति ! संक्रमितलाई भुँइमा राखेर उपचार, अक्सिजन पुर्‍याउनै हम्मे

काठमाडौं : रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्प,तालमा बिरा,मीलाई अक्सिजन पुर्‍याउनै हम्मेहम्मे हुन थालेको छ । अस्प,तालमा भर्ना भएका शतप्रतिशत संक्र,मितलाई अक्सिजन सपोर्टमा उपचार गराउनुपर्ने बाध्यता रहेकोले अक्सिजन पुर्‍याउन हम्मेहम्मे परेको अस्प,तालका कोभिड फोकल पर्सन डा। नन्दु पाठक बताउँछन् ।

‘रोटेसनमा दैनिक २०० सिलिण्डर अक्सिजन आपूर्ति हुन्छ । तर दैनिक अक्सिजनको माग ४०० देखि ४५० सिलिण्डर रहेको छ,’ डा। पाठक भन्छन्, ‘आपूर्ति रोटेसनमा अलिकति मात्रै गडबढी आयो भने उपचारमा ठूलो समस्या आउन सक्ने खतरा छ ।’

जिल्लामा सञ्चालित तीन वटा अक्सिजन उद्योगले दैनिक २०० सिलिण्डर अक्सिजन मात्रै अस्प,ताललाई आपूर्ति गर्ने गरेको उनी बताउँछन् ।

अस्प,तालमा रहेको अक्सिजन प्लान्ट बिहीबार मात्रै मर्मत सम्भार गरेका कारण दैनिक २० सिलिण्डर अक्सिजन उत्पादन भएका कारण केही राहत मिलेको डा। गौतम बताउँछन् ।

लुम्बिनी प्रादेशिक अस्प,तालले धागो कारखानामा सञ्चालन गरेको को,रोना विशेष अस्पतालको एचडीयू र आईसीयू कक्ष भरिभराउ छन् । डा। गौतमका अनुसार एचडीयूमा ३६ जना र आईसीयूमा १५ जना संक्र,मित छन् । ‘आकस्मिक कक्षको एउटै बेडमा २र२ जना संक्र,मित राखेर उपचार गराइरहेका छौं,’ डा। पाठक भन्छन्, ‘तर पनि बेड अभावमा भुँइमा पनि संक्र,मित राखेर उपचार गराइरहनु परेको छ ।’

लुम्बिनी प्रादेशिक अस्प,तालको आकस्मिक कक्षमा ५२ जना र कोभिड वार्डमा ८ जना बिरामी छन् । आकस्मिक कक्षको प्रत्येक बेडमा २र२ जना संक्र,मित राखेर बिरा,मीको व्यवस्थापन गर्दा समेत बेड अभाव भएकाले बिरा,मीलाई भुँइमै राखेर उपचार गराउन बाध्य रहेको उनी बताउँछन् ।

‘अधिकांश बि,रामी सास फेर्न गाह्रो भयो भन्दै आउनु हुन्छ । अस्प,तालमा बेड खाली हुँदैन,’ अस्प,तालका प्रवक्ता डा। विष्णु गौतम भन्छन्, ‘जसरी पनि भर्ना गरिदिनु पर्‍यो भन्दै हारगुहार गर्छन् । बरु भुँइमै बस्छौं । यहीं उपचार गरिदिनुस् भन्दै अनुरोध गर्छन् । बाध्य भएर भुँइमै अक्सिजन सपोर्ट दिएका छौं ।’

अस्प,ता,ल भरिभराउ भएपछि आकस्मिक कक्षको भुँइमा मात्रै नभएर अस्प,तालको प्रांगणमै राखेर बिरा,मीको उपचार गराउनु परेको डा। गौतम बताउँछन् । गौतम भन्छन्, ‘अक्सिजन सपोर्टमा भुँइमा म्याट ओच्छ्याएर, टुल तथा बेञ्चमा पनि राखेर बि,रामीको उपचार गराउनु पर्ने बाध्यता छ ।’

डा। गौतम अघि भन्छन्, ‘उपचारमा आउने संक्र,मितको चाप अत्याधिक छ । अस्प,तालले थेग्न सक्ने अवस्था छैन । तैपनि अस्प,ताल आइसकेका बिरा,मीलाई सबै जानकारी दिएरै उपचार गराइरहेका छौं ।’

अस्प,तालमा बेडको मात्रै होइन, संक्र,मितको संख्या अत्याधिक भएका कारण जनशक्तिको पनि अभाव रहेको उनी बताउँछन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety ÷ nine =