भर्खरै गुल्मीमा चट्याङ लागेर एकजनाको मृ,त्यु, ८ जना घाइते

गुल्मी :  गुल्मीमा चट्याङ लागेर एकजनाको मृ,त्यु भएको छ । भने ८ जना घा,इते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–४ दजाकोटमा उजिर बहादुर गाहा र भिम श्री गाहाको घरमा चट्या,ङ लागेको हो ।

शुक्रवार बिहान चट्याङ लागेर १८ वर्षकी करिश्मा गाहाको मृ,त्यु भएको जिल्ला प्र,हरी कार्यालय गुल्मीका प्र,हरी नायब उपरीक्षक (डिएसपी) पुरुषेत्तमप्रसाद पाण्डेले बताए । चट्या,ङ लागेर घा,इते भएकी गाहाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृ,त्यु भएको प्रह,रीले जनाएको छ ।

चट्याङ लागेर घा,इते हुनेहरुमा ६३ वर्षका उजुर सिंह गाहा, ६२ वर्षकी तथीकला गाहा, ३७ वर्षको तुल बहादुर गाहा, ३२ वर्षकी जुनि गाहा, वर्ष १४ वर्षकी मेलिना गाहा, ८ वर्षको जोनित गाहा, ३३ वर्षका चित्र बहादुर गाहा, २८ वर्षकी ज्योतिकला घर्ति गाहा रहेको (डिएसपी) पाण्डेले बताए । घा,इते मध्ये ४ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।

अन्य घाइते सबैको अबस्था मध्यम रहेको प्रह,रीले जनाएको छ । चट्याङले घरमा समेत क्षति पुगेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

7 × = fifty six